फुड पोइजनिङ के हो ? यसरी गर्न सकिन्छ घरमै उपचार

काठमाण्डु– नेपालका प्रमुख चाडहरुमध्ये विजयादशमी हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा–आराधना गर्ने गरिन्छ । दशैंमा ठूलाबडाको हातबाट टिका, जमरा र आर्शीवाद ग्रहण गर्ने परम्परागत चलन छ । चाडवार्डमा खानाको व्यालेन्स नमिल्दा सबैभन्दा धेरैलाई एउटै समस्याले सताउने गदर्छ त्यो हो फुड पोइजनिङ ! फुड पोइजनिङ जीवाणुको संक्रमणले…