काठमाडौं –चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसंग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउंछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । के ख्याल गर्नुहोस् भने मह र फलफूलमा प्राप्त हुने गुलियोले खराब कोलस्ट्रोल बढाउंछ, रक्त धमनीलाई सांघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई…