एजेन्सी - ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया हिजोआज निकै चल्तीमा रहेको छ । स्वास्थ्यप्रति सचेत रहन मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ। व्यस्त भएका कारण अचेल मानिसहरु व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका…