काठमाडौँ - अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह आउंदो फागुनमा हुने भएको छ । उनीहरुको विवाह आउँदो फागुन २ गते (फेब्रुअरी १४) मा हुने भएको हो । उनीहरुले विवाहका लागि प्रयण दिवस अर्थात भ्यालेन्टाइनको दिन रोजेका हुन् ।सोमबार बिहानै अभिनेत्री…