पानी पिउँदा कहिल्यै नगर्नुस् यस्ता गल्ती

काठमाडौं – पानी अत्यावश्यक चिज हो । के तपाई पानी पिउँदा गल्ती गरिरहनु त भएको छैन ? पानी पिउनु सबैको लागि सामान्य कुरा भएपनि पानी पिउने एक तरिका हुन्छ । यदि तपाईंले पनि पानी पिउँदा गल्ती गरिरहनु भएको छ भने त्यसको लागि तपाईं सावधान हुनु आवश्यक देखिन्छ । सबैले तपाईंलाई सकेसम्म बढी पानी पिउन सल्लाह…