एजेन्सी – विश्व हात धुने दिन हरेक वर्ष अक्टुबर १५ मा मनाइन्छ । यसको उद्देश्य मानिसहरूलाई हात सफा राख्नेबारेमा सचेत गराउनु हो । कोरोना भाइरसको कारण, मानिसहरू पहिले भन्दा हातको सफाईको बारेमा बढी सचेत भएका छन् । मानिसहरूलाई हात धुन र बारम्बार सरसफाई गर्न सल्लाह दिँदै आइएको छ । यद्यपि महामारीका कारण सेनिटाइजरको प्रयोग साबुनले…