११ आश्विन २०७६, शनिबार वि.सं.२०७६ असोज ११ गते शनिबार. इ.स. २०१९ सेप्टेम्बर २८। नेपाल संवत ११३९ ञलगा। आश्विन कृष्णपक्ष। औंसी, २४स:२२ उप्रान्त प्रतिपदा। उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका…