कपाल झर्ने समस्याबाट मुक्त हुन डिटोक्स गर्नुहोस्

काठमाण्डु – शरीरलाई स्वस्थ राख्नका लागि मानिसहरु कहिले पौष्टिक आहारको सहारा लिने गर्छन् भने कहिले डिटोक्स वाटर । तर के तपाईलाई थाहा छ ? तपाईको शरीर जस्तै तपाईको कपाललाई पनि स्वस्थ रहन हेयर डिटोक्स चाहिन्छ । कपालको नियमित हेरचाह गर्दा पनि कतिपय महिलाले कपाल झर्ने, कपाल सुख्खा हुने वा डन्डीफोर हुने गुनासो गर्छन् । जसले…