सन्तानको उचित पालनपोषण कसरी गर्ने ? यी हुन् १० टिप्स

काठमाण्डु – बच्चाहरूको सही पालन–पोषणको निम्ति परिस्थिति अनुसारको सोचाइ–बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस्— हरेक बच्चासँग भिन्न–भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । मानौँ कि म नरिवलको रूखमुनि उभिएको…