काठमाण्डु– भित्तेपात्रो फेरिएसँगै नयाँ उत्साह र उमङ्ग बोकेर नयाँ वर्ष २०८३ दैलोमा आइपुगेको छ। कार्यव्यस्तता र सहरको कोलाहलबाट केही समय विश्राम लिएर परिवार तथा साथीभाइका साथ रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने नेपालभित्रै यस्ता थुप्रै मनमोहक गन्तव्यहरू छन्, जसले तपाईंको नयाँ वर्षलाई अविस्मरणीय बनाउनेछ । अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’…