काठमाण्डु– काठमाण्डु उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ । केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तर रहने सम्भावना छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया