काठमाण्डु- सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेटमा खेलकुदका लागि पर्याप्त बजेट विनियोजन गरेको छ । नेपाली खेलकुदमा पूर्वाधार लगानीलक्षित गरेर सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट प्रस्तुत गर्दै खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेका छन् । गत वर्ष युवा तथा…