खेलकुद
तिलोत्तमा गोल्डकप: आयोजक रुपन्देही-११ लाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

रुपन्देही – शनिबारबाट बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ ले तिलोत्तमा गोल्डकपमा विजयी सुरुवात गरेको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्ड

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश 

काठमाण्डु – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । बिहीबार टीयू क्रिकेट मैदानमा भएको

नेपालले गुमायो दोस्रो विकेट, कुशल मल्ल आउट

काठमाण्डु- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको हो

दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट, मुस्तफा २० रनमा आउट

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन्

नेपाललाई तेस्रो सफलता

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले तेस्रो सफलता हात पारेको छ । भीम सार्कीले युएईका सीपी रिजवानलाई रन आउट गरेका हुन् ।