काठमाण्डु- नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी(२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ। खेल डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म काठमाण्डुस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै सिरिज हुने जानकारी गराएको हो। स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा उक्त शृंखला आयोजना…