काठमाण्डु - फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा इङ्ग्ल्यान्ड प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो। डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने। उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे। खेलमा पहिलो अग्रता…