Author: काठमाण्डुपाटी

अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ : पञ्चा सिंह

काठमाण्डु – अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लगाएकी छन । अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाण्डुमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाण्डु- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ

आरजु देउवालाई कोरोना संक्रमण पुष्टि

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा

‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

पोखरा – लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ । अर्थमन्त्री रामजी

Advertisement