Author: काठमाण्डुपाटी

धरानमा फेरि स्वतन्त्र उम्मेदवार साम्पाङले लिए अग्रता

काठमाण्डु – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फेरि अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् । साम्पाङले अहिलेसम्म ८ हजार

यी हुन एक भोटले चुनाव जितेका १० भाग्यमानी उम्मेदवार

काठमाण्डु – स्थानीय तहको निर्वाचनमा १० जनाले १ भोटका कारण चुनाव जित्न सफल भएका छन् । ३० बैशाखमा सम्पन्न निर्वाचन अन्तर्गत जारी मतगणनाको सार्वजनिक नतिजाअनुसार स्थानीय तहमा १० उम्मेदवारले १

तुलसीपुरमा कांग्रेसका गिरीको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । १० हजार ५२५ मत गणना हुँदा गिरीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् ।

चंखेली गाउँपालिमा मतगणना जारी

हुम्ला – हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ । संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा

जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक

Advertisement