Author: काठमाण्डुपाटी

बिना मगर दोब्बर मतान्तरले विजयी

  महेन्द्रनगर– कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् ।     बिना मगरले ३८ हजार ४ सय

म्यानमारका उच्च सैनिक अधिकारी किन आए काठमाडौं ? प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौं– म्यानमारका कमाण्डर इन चिफ अफ डिफेन्स सर्भिसेज सिनियर जनरल मिन अंग हलिङ ४ दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं आइपुुगेका छन् ।       सिनियर जनरल हलिङलाई बलाध्यक्ष

शेखर कोइरालालाई हराएका लालबाबु भन्छन्– ‘साइकल फेर्दिन, पुरानै चढ्छु, पञ्चर भइहाले सार्वजनिक यातायात छँदैछ’

विराटनगर– बीपीपुत्र शेखर कोइरालालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमाले नेता लालबाबु पण्डितले साइकल नफेर्ने बताएका छन्।     मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित एमाले लालबाबुले नयाँ

आरजुसँगको मतान्तर फराकिलो बनाउदै वाम उम्मेदवार नारदमुनी, कसले मार्ला बाजी?

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनी रानाले अग्रता बढाउदै लगेका छन्।   रानाले प्रधानमन्त्री पत्नी कांग्रेस उम्मेदवारसँगको मतान्तर १ हजार बनाएका छन्।   –नारदमुनी राना

एमालेका रामवीर मानन्धर काठमाडौं– ७ बाट विजयी

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धर विजयी भएका छन्।   वाम गठबन्धनका उम्मेदवार मानन्धरले राप्रपाका विक्रम थापालाई आठ हजार मतअन्तरले पराजित गरेका हुन्।     मानन्धर दोस्रो

Advertisement