Author: Basant Khadka

प्रधानसेनापति थापा र रुसी राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित रुसी राजदूतावासका नवनियुक्त राजदूत अलेक्जी ए.नोभिकोभले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत नोभिकोभबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका

Advertisement