प्रधानसेनापति थापा र रुसी राजदूतबीच भेटवार्ता


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित रुसी राजदूतावासका नवनियुक्त राजदूत अलेक्जी ए.नोभिकोभले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत नोभिकोभबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement