Author: काठमाण्डुपाटी

प्रतिनिधिसभामा आज चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विद्येयक २०७९ को विभिन्‍न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे

अल कायदाले दियो भारतमा अतिवादी हमलाको धम्की

एजेन्सी – अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ

बन्दुकधारीले चर्चमा गोली चलाउँदा ५० जनाको मृत्यु

एजेन्सी – नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

मुस्ताङ – मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९-८० का लागि ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार

Advertisement