Author: काठमाण्डुपाटी

संसदमा विनियोजन विधेयक पेस

काठमाण्डु – प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका हुन् । यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि

वीरगञ्ज  – देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक

तत्काल निर्वाचन घोषणा नगरे देश टुक्रिन्छ : इमरान खान

एजेन्सी – संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् । स्थानीय टेलिभिजन

रुसी हमला १०० दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा

मस्को – रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा

केरुङबाट पेट्रोलियम पदार्थ आयात गरौँ,त्रिशुलीमा पाइपलाइन बिछ्याउ : शेरबहादुर तामाङ

काठमाण्डु – एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइललाइन बिछ्याउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा

Advertisement