Author: काठमाण्डुपाटी

फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्‍यो अनुसन्धान्

एजेन्सी- युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ। इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ । अमेरिकी कम्पनीले

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले मुलुकको

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

धुलिखेल – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर,

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाण्डु- राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक

जलहरी प्रकरणमा मुछिएका मिलन थापासहित ३ जनालाई सफाइ

काठमाण्डु- विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सद स्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र

Advertisement