धरान उपमहानगरको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित)


काठमाण्डु – धरान उपमहानगरपालिका प्रमुखका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।

सोमबार सकिएको मनोनयन दर्ता अबधीमा मेयरका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेहरुको विवरण:

प्रतिक्रिया दिनुहोस
Advertisement