प्रहरी आफैँले किन मेट्छ प्रमाण ?


काठमाडौं – कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका साउन १० गते बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो ।

घटनाके जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्सपेक्टर जगदिश भट्टको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनमै गम्भीर लापरबाही गर्यो त्यतिमात्र होईन निर्मलाको भेजिनल स्वाबसहितका प्रमाण संकलनमा पनि लापारबाही भएको प्रहरी नेतृत्वले नै स्वीकार गरेको छ ।

त्यस्तै, राजनधानीमै भएको बलात्कारको घटनामा पनि प्रहरीले निर्मलाको केशमा जस्तै लापारबाही गरेको आरोप पीडित पक्षले लगाएको छ ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement