Tag: hot

काठमाडौंमा भूकम्पको झड्का महसुस

काठमाडौं- काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीले जानकारी दिए ।

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या

अबुजा – राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन्

ट्रम्प-किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

सोल – अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता

सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ

भरतपुर- जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो

आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

स्तानबुल -टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँगआवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएका छन् । बुर्सा शहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी

Advertisement