Tag: hot

एयरलाइन्स भन्छन् – दशैँको बुकिङ सकियो,अतिरिक्त उडान थप्ने तयारी

काठमाडौँ – दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।

राष्ट्रपति कार्लोस अल्भाराडोको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन् । उक्त अवसरमा उनले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता

चार घण्टा पैदल हिँडेर पनि उपचार पाउँदैनन् जुम्लाबासी

जुम्ला – हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टे«चरमै बोकेर

मुलुकी ऐनको मस्यौदा कांग्रेस सरकारले बनाएको हो : सुवासचन्द्र नेम्वाङ

इलाम –  नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको

Advertisement