पत्रपत्रिका
कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा 

काठमाडौं – कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा

एसईई परीक्षामा विशेष सावधानी, विद्यालयमै नर्सको सुविधा

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा

कोटेश्वर-कलंकी सडकमा बेलुकाको यात्रा जोखिमपूर्ण

काठमाडौं – फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो । त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ ।

समायोजन संशोधन भन्दै धमाधम सरुवा

काठमाडौँ – प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई संघले कानुन मिचेर सरुवा गरिरहेको छ । समायोजन टुंगिएको वर्ष दिन हुन लाग्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र

कोरोना संक्रमित ७० हजार घर फर्के

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको