पत्रपत्रिका
नेपालमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महवपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना

कोरोना प्रभावबारे अर्थ मन्त्रालयद्वारा सूक्ष्म अध्ययन

काठमाडौं – सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको

भारत र चीनले गरे नेपाललाई सहयोगको अफर

काठमाडाैं – भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो

बालबालिका घरमै सुरक्षित

काठमाडौँ –  बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता

संक्रमण फैलिन नदिन आइतबारदेखि भारतमा ‘जनता कर्फ्यु’

काठमाडौं – भारतले आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै त्यस दिन बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा