पत्रपत्रिका
देउवाको पेलाइले कांग्रेस विवाद उत्कर्षमा

काठमाडौं – बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई

सिंहदरबारका अटेरी कर्मचारी‚ प्रधानमन्त्रीलाई समेत टेर्दैनन्

काठमाडौं – संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र

लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने

काठमाडौं – ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको

नाउँ फेर्दै, मौलिकता मास्दै

काठमाडौं – हाँडीगाउँ। पुरानो उक्ति छ- ‘कहीं नभएको जात्रा हाँडीगाउँमा।’ तर यसको पुरानो नाम अर्कै थियो। बदलिएर कसरी हाँडीगाउँ हुन पुग्यो, धेरैलाई थाहा नहुन सक्छ। संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘कुनै

अपराधमा विदेशीको संलग्नता बढ्दो

काठमाडौँ –  पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् ।पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा