पत्रपत्रिका
अंगीकृत नागरिकतामा किन जुटेन सहमति ?

काठमाडौँ – ‘२४ घण्टाभित्र विवाद टुंग्याउने जिम्मेवारी सांसदहरूलाई दिन्छु, विधेयक यही संसद् बैठकबाट पारित हुनुपर्छ ।’ अंगीकृत नागरिकतासम्बन्धी विवादलाई निकास दिने क्रममा अघिल्लो शनिबार संसद्को राज्यव्यवस्था समिति बैठकमा सभापति शशि

नेकपा सचिवालय बैठक : एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्व

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ वटा महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १६ महिनापछि महानगर कमिटीमा नेतृत्वको

दिगो विकास लक्ष्यमा बालविवाह बाधक

काठमाडौं – दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले सन् २०१४ मै सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ ।

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल,