पत्रपत्रिका
अब पदावधि सकिन तीन महिना बाँकी छँदै हुनेछन् राजदूत सिफारिस

काठमाडौ‌ – विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने भएका छन्। संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

काठमाडौँ – बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो ।  मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के

नेकपाको एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका

संघमा दरबन्दी कायम गर्न कर्मचारीको चलखेल

काठमाडौं – संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ। मुख्यसचिव, सचिवलाई संघमै समायोजन गर्ने कार्यले तीव्रता लिए पनि सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर