पत्रपत्रिका
सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा

काठमाडौं – रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्तामा हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको

चीनले गर्यो चमत्कारः चन्द्रमामा पुग्यो चिनियां यान

बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई-४ नामको यान अवतरणको औपचारिक घोषणा

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ – टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको

आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

काठमाडौं – ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन

भूमिकाविहीन बनाइए न्यायाधीश जोशी

काठमाडौं – न्यायपरिषदले न्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रबमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले जोशीलाई वरिष्ठतम न्यायाधीशको वरीयताबाट हटाएर दीपककुमार कार्कीलाई ल्याएको छ। जोशी वरिष्ठतम न्यायाधीशका रूपमा