ब्रेकिंग न्युज
सशस्त्रमा एसएसपीको सरुवा : कनिष्ठलाई कमाण्ड वरिष्ठ जिम्मेबारविहिन ,को कहाँ परे ? (सूचिसहित)

काठमाडौं  – शसस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारीस शुक्रबार दिउंसो सदर गरेको हो । गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,विपत व्यवस्थापन

नेता भट्टराइले भने : ‘काँग्रेस संसद छाडेर बाहिर जान चाहन्छ भने ढोका खुला छ’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले काँग्रेसलाई संसद छाडेर बाहिर जान मन भए गए हुने जवाफ दिएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन

सेनाको तराईमा फायरिङ अभ्यास, प्रधानसेनापति क्षत्री किन पुगे धनुषा

काठमाडौं – नेपाली सेनाले फिल्ड फायरिङ अभ्यास सुरु गरिरहेको छ । धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति राजेन्द्र क्षत्री त्यहाँ पुगेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका

भूकम्पपछि बन्द तातोपानी नाका आगामी मेदेखि सञ्चालनमा आउने

काठमाडौं – तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । बिहिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मे महिनाबाट तातोपानी नाका खुल्ने बताएका हुन् । तीन वर्षअघिको भूकम्पका कारण चीनसँगको व्यापारिक

दमकका मेयर ओलीको गाडीमा बम भेटियो

झापा– झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले ओली सवार गाडीमा राखिएको बम सुरक्षित रुपमा निष्क्रिय बनाएको छ ।