ब्रेकिंग न्युज
मेसीले भने -पेनाल्टीमा चुक्दा टुटेको छु

काठमाडौं – विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डले विश्वकपको साविक उपविजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको छ । विश्व चर्चित फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेनाल्टी मिस गर्दा खेल बराबरीमा

पाकिस्तानी सेना प्रमुख किन आउँदैछन् नेपाल?

काठमाडौं– पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवा नेपाल आउने भएका छन्। नेपाली सेनाको निमन्त्रणामा उनी असार ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्नेछन्। भ्रमणको क्रममा उनले प्रधानसेनापति क्षत्रीसहित राष्ट्रपति, प्रधानमन्त्री,

सरकारको नजर जग्गा कारोबारीतिर, सम्पत्ति छानबिन हुने

काठमाडौं– सरकारले जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्ने भएको छ।  त्यसका लागि सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु, झरी परिरहेकाले उद्धारमा कठिनाइ

संखुवासभा – अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९

संविधान संशोधन नभएसम्म राजपा सरकारमा जांदैन :राजेन्द्र महतो

लहान – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महतोले अहिलेकै अवस्थामा वर्तमान सरकारमा सहभागी हुने