ब्रेकिंग न्युज
प्रहरीले महानगरको डोजरको चाबी खोसेपछि कपन क्षेत्रमा तनाब

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि विवाद उत्पन्न भएको छ । महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच

संखुवासभा कारागारमा कैदी मृत्यु : आफन्तले शव बुझ्न मानेनन्

काठमाण्डु- संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरूका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

 काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय

एमालेको अडान कायमै, आजपनि संसदमा नाराबाजी

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको आज बसेको बैठकमा पनि अवरोध गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेका हुन्

संखुवासभा कारागारमा झडप, दुई कैदीबन्दीको मृत्यु

काठमाण्डु- संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको हो ।