ब्रेकिंग न्युज
सरकारले संसदलाई ‘बिजनेस’ दिन सकेन : रवि लामिछाने

काठमाण्डु- स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसदलाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसदले पर्याप्त बिजनेस

लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो, १ खर्ब २६ अर्ब बराबर आर्थिक क्षति हुने प्रक्षेपण

काठमाण्डु- देशभर लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्यांकमा उल्लेख छ

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुरा – बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण बाजुराका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै

काठमाडौँबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु – काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ  । शुक्रबार विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

काठमाण्डु – कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार