ब्रेकिंग न्युज
बजेट संशोधन नगरे सरकार ढाल्ने चेतावनी दिएको नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बजेट असन्तुलित

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार (आज)  बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची

आफ्नै सांसदका असन्तुष्टिको बेवास्ता गर्दै बजेट पास गर्न ह्वीप!

काठमाण्डु- सत्तारुढ दलहरूले आफ्नै सांसदहरुको चर्को असन्तुष्टिको वेवास्ता गर्दै ह्वीप लगाएर बजेट पास गर्ने तयारी गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाण्डु- सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगे

काठमाण्डु- अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल जापानमा बसिरहेका एशियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याकमा त्यहाँ