काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताबीच बजेट संशोधन गर्ने सहमति भएको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा संशोधन गर्ने सहमति जुटेको हो
काठमाण्डु – नागरिकता माग गर्दै एक युवकले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।मंगलबार दिउँसाे माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्
काठमाण्डु -राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ । राष्ट्रपति पौडेललाई छाति दुख्ने समस्या देखिएपछि मंगलबार बिहान गंगलाल हृदय रोग केन्द्रमा एनजीओग्रामबाट मुटुको बन्द भएको नसा खुलाइएको हो।
काठमाण्डु -मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा बैठक बोलाएर आजै विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशको प्रदेशसभा बैठक
काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज मंगलबार सुनुवाइ हुने भएको छ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले जनयुद्धमा बाल सेना प्रयोग