ब्रेकिंग न्युज
प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिको मुल मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालका नदी सित्तैमा भारतलाई दिएर आए: अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाण्डुमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय

पार्टीभित्रको गुट त्याग्न शेखर कोइरालाकाे आग्रह

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा गुट उपगुट छाड्नुपर्ने बताएका छन् । भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै

भारत भ्रमणलाई उल्टोपाल्टो पारेर भ्रम फैलाइयाे : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु –  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित रिटर्नी

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध बालसेना प्रयोगकाे रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता