ब्रेकिंग न्युज
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम भुसाल उपाध्यक्ष

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउँदै भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए

यी हुन् मन्त्री छनोटका लागि कांग्रेसले तोकेका चार मापदण्ड

काठमाण्डु- नेपाली कांग्रेसले सरकारमा मन्त्री पठाउन मापदण्ड तोकेको छ । आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा पठाउने मन्त्री छनोटका लागि चारवटा मापदण्ड तोकेको हो । अब चारवटा मापदण्डका आधारमा

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति ?

काठमाण्डु- सुनको मूल्यले आइतबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो ।

प्रतिनिधिसभाको बैठक बस्दै,सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने

काठमाण्डु – प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने

स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका