ब्रेकिंग न्युज
विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न दर्शकले पाँच सय शुल्क तिर्नुपर्ने

काठमाण्डु – नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने भएका छन् । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम

भरतपुरमा उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड

काठमाण्डु- नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड भएको छ । चितवन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार

४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियोः रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता

मोरङ-३ मा शर्मा‚ढकाल र थापाबीच त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

काठमाण्डु – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा