ब्रेकिंग न्युज
चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्देशन

काठमाण्डु – निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको

चिनियाँ नेता लीको चार दिने नेपाल भ्रमण कसरी बित्यो ?

काठमाण्डु – नेपालको चार दिने भ्रमण सम्पन्न गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाण्डु आइपुगेका उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपालले चाँडो निर्णय नगरे ‘अग्निपथ भर्ती’ अरूलाई जान सक्छ : भारतीय सेनाध्यक्ष पाण्डे

काठमाण्डु – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले तत्कालै अग्निपथ योजना अनुसार गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका छन्। बुधबार अग्निपथ योजना

एक महिनापछि खुले केरुङ र तातोपानी नाका

काठमाण्डु –  कोभिड-१९ का कारण बन्द भएका नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको

पूर्णचन्द्रको कमाण्ड संरचना फेल : प्रधानसेनापति शर्माले ब्युंताए सेनामा आठ पृतना

काठमाण्डु – नेपाली सेना पृतना संरचनामा फर्कने भएको छ । सैनिक ऐनमा कमाण्ड भन्ने शब्द नभएको र तीन जोर एक कमाण्ड संरचना लागु गर्न समेत कठिनाई भएपछि सेना पृतना संरचनामा