ब्रेकिंग न्युज
शुक्रबार सत्तारुढ गठबन्धनमा लोसपालाई सहभागि गराउने-नगराउनेबारे टुंगो लाग्ने

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार पुगेर

नागरिकता विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु

काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनकाे

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। फिर्ता भएको

माओवादीमा देव गुरुङलाई महासचिव बनाउने तयारी

काठमाण्डु—नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो बिहिवार लगाउने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको थियो । माओवादी केन्द्रका