ब्रेकिंग न्युज
द्वन्द्वकालिन मुद्दा टुंगो लगाउन दाहालको सक्रियता : पश्चिमा मुलुकका राजदूतसंग सामुहिक छलफल

काठमाण्डु – द्धन्द्धकालिन मुद्दा टुंगो लगाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सक्रियता बढाएका छन् । दाहालले द्धन्द्धकालिन मुद्दा टुग्यांउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको विद्येयकको बारेमा छलफल अघि

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनका नेताको निर्देशन

काठमाण्डु – सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको

कांग्रेस नेता प्रदीप गिरि आइसियूमा

काठमाण्डु –  नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्यमा सुधार नआएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको

जस्तोसुकै साँठगाँठ र गठबन्धन गरेपनि आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ : ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् । तीन दिनका लागि शुक्रबार गृहजिल्ला

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन संसदीय समितिको सरकारलाई सुझाव

काठमाण्डु – गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईको नेतृत्वमा बनेको शिक्षा तथा स्वास्थ्य समितिको