पत्रपत्रिका
डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

वीरगञ्ज – चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन

कामविहीन नेकपाका ४४१ केन्द्रीय सदस्य

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४४१ जनाले

भारतको निर्वाचनमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक

पैँचो मागेर परीक्षार्थीलाई पानी

ओखलढुंगा – चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी अचेल एक बोतल पानीले खाना बनाउँछन्। त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन्। छोरीले परीक्षा दिएर फर्केपछि पैँचो तिर्नुपर्छ। अधिकारी र दुई

४० हजार कर्मचारी अपुग, छिट्टै पदपूर्ति गर्ने तयारी

काठमाडौं – सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सम्पन्न गरेको छ । तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएका छन्। समायोजनका क्रममा ८६ हजार ४७१