पत्रपत्रिका
नायब सुब्बाको परीक्षा नहुने, सचिव बन्न नेतृत्व परीक्षण गरिने

काठमाडौं – सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यापक थपघट गरेको छ। अब सरकारी सेवाको नायब सुब्बामा कुनै किसिमको परीक्षा हुनेछैन। सचिव बन्नका लागि पनि नेतृत्व परीक्षण गरिने भएको छ। ,

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगको चार वर्ष अलमलमै बित्यो

काठमाडौं- माओवादी ‘सशस्त्र द्वन्द्व’ का बेला भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यादेशसहित गठित दुई आयोगले अलमलमै चार वर्ष गुजारेका छन् । दुई वर्षभित्र काम सक्नुपर्ने कार्यादेशसहित गठित दुई

स्थानीय तहलाई पाँच कर तत्काल खारेज गर्न केन्द्रको निर्देशन

काठमाडौं – स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तल्काल खारेज गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई

पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसो बढ्ने

काठमाडौं – युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आज

व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड

काठमाडौँ – नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६०