पत्रपत्रिका
स्थानीय तहले लोकसेवाको अनुमतिविना कर्मचारी भर्ना गर्न नपाउने

काठमाडौं – स्थानीय तहले लोकसेवा आयोगको अनुमतिबिना कर्मचारी राख्न नपाउने भएका छन्। सरकारले स्थानीय तहको सेवा सर्त र सुविधासम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहको प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त

नयाँ सुरक्षा रणनीतिः प्रमुख जिल्ला अधिकारीले गोली ठोक्न आदेश दिनसक्ने

काठमाडौं – कतै हुलदंगा वा शान्ति सुरक्षा भंग हुनेगरी कसैले आतंक मच्चाए अनुमति लिई घुँडामुनि गोली चलाउन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनेगरी गृहमन्त्रालयले नयाँ विधेयक तयार पारेको छ। संविधानले परिकल्पना

वर्षौदेखि १८ सय योजना अलपत्र, एक खर्ब १८ अर्ब रुपैयाँ जोखिममा

काठमाडौँ – सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा करिब साढे १८ सय ठेक्का अलपत्र परेका छन् । वर्षौंदेखि योजना अलपत्र रहेकाले राज्यको १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ ।

३ करोड जनसंख्या भएको देशमा १२ हजार सहिद

काठमाडौं – करिब तीन करोड जनसंख्या भएको मुलुकमा शहीदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा शहीदको सूची लम्बिएको हो। यसले गर्दा शहीदकै अवमूल्यन

यूएस बंगला विमान दुर्घटना छानबिन प्रतिवेदन पाइलट ‘ओभर कफिडेन्ट’ हुँदा दुर्घटना

काठमाडौं – गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा विमानको ल्यान्डिङको अवस्था नहुँदा नहुंदै पाइलटले विमान अवतरण गराउँदा दुर्घटना भएको प्रतिवेदन आएको छ। विमान दुर्घटनासम्बन्धी गठित छानविन आयोगको