पत्रपत्रिका
राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्यो

काठमाडौं – राजधानीमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोशाला प्रमाण्ति स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच१ए१न’ भनिन्छ । चिकित्सकहरुले सरकारी

विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी,कार्वाहीका लागी कानुन बनाउने तयारी

काठमाडौं – व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले

कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदबाट टुंगो लगाउने तयारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधबीच सत्तापक्ष राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट टुंगो लगाउने कसरतमा छ । सोमबार कार्यसूचीमा रहे पनि कांग्रेसले संसद् अवरुद्ध गरेपछि प्रस्तुत हुन नसकेको विधेयक मंगलबार पेस

अधिकांश सांसद प्रेसर र सुगरका बिरामी

काठमाडौँ – संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म

सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना

काठमाडौं – स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय