पत्रपत्रिका
होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। उक्त विधेयक पारित गर्न सरकारले सदनमा ठूलै कसरत गर्नुपरेको थियो।

वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान

कर्मचारी समायोजन : सबै सचिव यथास्थानमा

काठमाडौं – सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५५ सचिवलाई समायोजन गरेको छ। सबै सचिवलाई केन्द्रमा नै रहनेगरी यथास्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीबाट

प्रहरीमा तीन दशकको सेवाअवधि हटाउने गृहकार्यमा सरकार

काठमाठौं – गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाससम्बन्धि ३० वर्षे सेवाअवधिलाई हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न संघीयि प्रहरी ऐन मस्यौदा बनाएको छ । गृहमन्त्री रामबहादुर

नेकपा एकता प्रकृया लम्वियो, केन्द्रीय नेता जिम्मेवारी विहीन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् । पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भएसँगै